रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद
काठमाडौँ | नेकपा एमालेनिटक प्रवासी नेपाली मञ्चका उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेको भन्दै सरकारलाई धन्यवाद दिएका छन्...