राष्ट्रियसभा निर्वाचन : ८ राजनीतिक दलका ५१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
पुस २८, काठमाडौँ | आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि...