सत्तारुढ दलका नेताले जाजरकोट भुकम्प पीडितको राहात लुटेः अध्यक्ष ओली
माघ २०, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको बताएका छन ।
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनताका पिर, मर्का र समस्यामा...