शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल
काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको विकल्पमा कांग्रेस कहिल्यै नसोच्ने बताएका छन्। काठमाडौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोकतन्त्रको पहरेदारको रूपमा कांग्रेस सधैँ उभिने बताए। उनले भने,...