रविप्रति रघुवीरको कटाक्ष– बच्नका लागि राति म्याउँम्याउँ गर्दै बालुवाटार गएको होइन ?
जेठ १०, काठमाडौँ | एमाले सचिव तथा सांसद रघुवीर महासेठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफू जोगिनका लागि रातिराति बालुवाटार धाएको टिप्पणी गरेका छन् । संसदमा नीति...