असार ७, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कदमको स्वागत गरेका छन् ।
काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश दिएपछि अदालतको आदेश...