राजेश हमालले मतदानपछि भने ‘अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ
मङ्सिर ४, काठमाडौँ | अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको...