मंसिर ९, तेह्रथुम | नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले तेह्रथुममा अघि लिएकी छन्। सीता १६१ मतान्तरले अघि रहेकी छन् ।
उनले अहिलेसम्म १२ हजार ४०५ मत ल्याएकी छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार विजय...