प्रधानमन्त्रीको भारत भ्रमण: दुई देशबीचको सम्बन्ध विस्तारमा जोड
हरि लामिछाने/भदौ २९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भोलिदेखि हुने भारत भ्रमणले दुई देशबीच रहिआएको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ ।
दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि...