उपसभापति जितेपछि गुरूङ पुगे पौडेल निवास बोहोराटार
पुस १, काठमाडौँ | नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरूङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार गएका छन्। बिहिबार मतपरिणाम सार्वजानिक भएर निर्वाचित भएपछि गुरूङ पौडेललाई भेट्न...