वैशाख ९, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाबिच भएको भेटवार्ता निष्कर्ष बिहिन भएको छ । बिहिबार राजधानीको नागपोखरीस्थित होटल मेरियटमा...