एमाले महाधिवेशनमा कुन दलबाट को-को सहभागी हुँदैछन् ?
मंसिर ९, काठमाडौं। एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको छ। एमालेले संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई उद्घाटन...