मन्त्रालय बाँडफाँड : जसपाले कुन-कुन मन्त्रालय पायो ? (नामसहित)
असोज १९ , काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुटेको छ। मंगलबार मध्यान्ह बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले करिब मन्त्रालय बाँडफाँट गरेको हो। गठबन्धनबीच मन्त्रालयको संख्या र...