प्रधानमन्त्री भएर आफ्नो आमा, छोरी वा श्रीमतीको बारेमा मात्र सोच्ने हो भने त्यो भन्दा ठूलो अपराध केही हुँदैन: गगनकुमार थापा
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको बताएका छन् । सिराहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै...