नवनियुक्त चार मन्त्रीले लिए शपथ
काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। कुमार...