हिमाल दक्षिण एसियाकै सभ्यताको जीवन रेखा हो : पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालका हिमशृङ्खला अखण्डरुपमा आइरहने पानीको स्रोत र कसैले पनि हस्तक्षेप गर्न नसक्ने राष्ट्रको पूँजीका रूपमा रहेको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय...