द्वपक्षीय सम्बन्ध विस्तारसहित आर्थिक कूटनीतिका पक्षमा लविङ जारी छ : राजदूत डा ओली
काठमाडौँ । चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले द्विपक्षीय सम्बन्ध विस्तारसहित परिणाममुखी आर्थिक कूटनीतिका पक्षमा ‘लाविङ’ जारी रहेको बताउनुभएको छ । छिमेकी मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजित...