गृहमन्त्री अर्यालले बुढाको अनशन तोडाउनुभयो
काठमाडौँ | गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राख्दै आमरण अनशन बस्दै आएका अछामका मदन बुढाको अनशन तोडाउनुभएको छ । बुढा विभिन्न माग राखेर चार दिनदेखि काठमाडौँको माइतीघर...