किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित
काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झण्डै आठ वर्षपछि माओवादी केन्द्रमै समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...