राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान
काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल जानुभई सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको छ । छठ पूजाका लागि राष्ट्रपति...