प्रचण्डले रास्वपा आगामी २०८४ को चुनावमा देशको पहिलो पार्टी बन्ने प्रक्षेपण गरे
काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी २०८४ को चुनावमा देशको पहिलो पार्टी बन्ने प्रक्षेपण गरेका छन् । बिहीबार माओवादी केन्द्र कोशी प्रदेश...