चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री
काठमाडौँ | अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल आर्थिक...