सल्यानको झिम्पेमा राम जानकी मन्दिरको उद्घाटन, शान्तिको प्रतीक परेवा उडाइयो
शँकर के सी, बैशाख ३, सल्यान । सल्यानको कोर्वाङ झिम्पे ७ हात्ती ढुंगामा निर्माण गरिएको राम जानकी मन्दिरको आज उद्घाटन गरिएको छ । स्थानीय निवृत्त शिक्षक तारा प्रशाद शर्माको पहलमा निर्माण गरिएको...