सुवास वि.सी, बैशाख ५, पाल्पा । नव वर्ष २०७३ सालको उपलक्ष्यमा जल्पामा भएको खुल्ला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सकिएको छ । खेलकुद मंञ्च जल्पाको आयोजना र जल्पा गाविस...