क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी
बैशाख २३, काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजलाई उच्च अदालत पाटनमा पेसी तोकिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा वैशाख १६ गते मुद्दा ‘हेर्न...