पूर्वराजा ज्ञानेन्द्र छोरी र भतिजी लिएर भुटान पुगे, विमानस्थलमा राजकुमारीले गरिन् स्वागत
असोज १७, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । निजी भ्रमणका क्रममा उनी बिहीबार ५ सदस्यीय पारिवारिक टोलीसहित भुटानको राजधानी थिम्पु पुगेका हुन् ।
पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र...