कांग्रेस नेता निधी भन्छन् -एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन्। जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले नेपाली...