मानव बेचबिखनमा संलग्न १५८ पक्राउ, एक हजार १९४ पिडीत मुक्त : युरोपोल
प्रहरीले गत महिना ४३ देशमा मानव बेचबिखनका सम्भावित पीडित एक हजार १९४ जनाको उद्धार गर्नुका साथै १५८ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको युरापेली सङ्घको कानुन कार्यान्वयन निकायले शुक्रबार जनाएको छ...