घरबाट लुगा किनिदिन्छु भनेर लिने,लिएर गएपछी भारत पुर्याएर बेच्ने काम गर्थिन
काठमाडौँ । पर्सा प्रहरीले वीरगंन्ज महानगरपालिका वडा-१६ नगवाकी २० वर्षीया आलिया खातुनलाई शनिबार पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ गरेको थियो। उनलाई...