By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
    2 minutes ago
    नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
    13 minutes ago
    प्रतिनिधिसभाको बैठक बस्दै
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    23 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    बुधबार १४ अंकले बढ्यो नेप्से
    2 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    सेयर बजारमा झिनो अंकको सुधार
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’
काठमाडौँ - KTMकृषि गतिबिधीमुख्य समाचारसमाज

‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’

साझासवाल
Last updated: May 12, 2025 11:45 am
साझासवाल
4 Min Read
Share

काठमाडौँ | ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलन आगामी जेठ १ गते यहाँ आयोजना हुने भएको छ । जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था र इञ्जिनियरिङ अध्ययन सस्थानको संयुक्त आयोजनामा हुने सो सम्मेलनको मुख्य ध्येय सिँचाइ र कृषि क्षेत्रबीचको सहकार्यबाट खाद्य प्रणालीको रूपान्तरणमा पानीको भूमिका पहिचान गर्नुरहेको छ । साथै पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि गहन छलफल गर्नु र नेपाल सरकारको कृषि तथा सिँचाइ रणनीति र दिगो विकास लक्ष्य नम्बर १, २, र ६ सँगको समन्वयमा कार्यदिशा तय गर्नुरहेको जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक ई मित्र बरालले जानकारी दिनुभयो ।

उहाँले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल स्रोत तथा सिँचाइ विभाग, जल तथा ऊर्जा आयोग, अनुसन्धान केन्द्र, प्रादेशिक सरकार, अन्तरराष्ट्रिय विकास साझेदार संस्था, निजी क्षेत्र, विज्ञ, किसान, सिँचाइ उपभोक्ता सङ्घका प्रतिनिधि, गैरसरकारी संस्था तथा नागरिक समाजको प्रतिनिधि रहने सो सम्मेलनमा विषयसँग सम्बन्धित कार्यपत्र र विशेष प्रवचन हुने बताउनुभयो ।

उपमहानिर्देशक बरालले भन्नुभयो, “सिँचाइ तथा कृषिको संयुक्त प्रयासवाट खाद्य सुरक्षाको स्थायित्व, दक्षतापूर्वक जलस्रोतको उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्न आवश्यक पर्ने रणनीतिमा सम्मेलनमा छलफल हुनेछ र सम्मेलनबाट निष्केका निचोडलाई कार्यान्वयनमा लैजान्छाँै ।”

नेपालको कृषि क्षेत्र, खाद्य सुरक्षा र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । कृषि क्षेत्रले जनसङ्ख्याको ठूलो हिस्सालाई रोजगारी दिइरहेको तथा कूल ग्राहस्थ उतपादनमा करिब २५ प्रतिशत योगदान पु¥याएको छ । तर पनि, जलवायु परिवर्तन, पर्याप्त मात्रामा पानीको अभाव तथा उचित व्यवस्थापनमा कमीका कारणले चाहिएको बेला, चाहिएको मात्रामा, सबै सिँचाइ योग्य भूमिमा वर्षौंभरि सिँचाइ सुविधा पु¥याउन सकिएको अवस्था छैन, सोको लागि सिँचाइ प्रणाली व्यवस्थापनमा विषेश जोड दिनुपर्ने आवश्यकता महसुस गरिएको छ ।

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सचिव सरिता दवाडी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधु भेटवाल, राष्ट्रिय योजना आयोगका सदस्य माधव बेलवासे, जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशक सञ्जीव बराल, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथ र इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्काे आर्चिएरीले सम्मेलनलाई सम्बोधन गर्नुहुने उपमहानिर्देशक बरालले जानकारी दिनुभयो ।

जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक बासु तिमल्सिनाले सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले ‘कृषिसँगै आर्थिक वृद्धिमा गुमेका अवसरहरूः क्षेत्रगत एकीकरणका लागि विचारका क्षेत्रहरूतथा समायोजन दृष्टिकोण’, इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्काे आर्चिएरीले ‘कृषि–सिँचाइ एकीकरणका चुनौती र अवसर’, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथले ‘अनुसन्धानद्वारा एकीकृत सिँचाइ तथा कृषिमा सुधार’ विषयमा अलग–अलग कार्यपत्र प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।

सम्मेलनको प्राविधिक सत्रमा खाद्य सुरक्षाका लागि सिँचाइः अभ्यास र चुनौती छलफल हुने छ र यसको सञ्चालन नवीनचन्द्र अधिकारी गर्नुहुने छ भने विज्ञ टीकाराम बराल, डा मनोहरा खड्का, डा विमला पौड्याल, डा रामकृष्ण श्रेष्ठ, सुशील आचार्य, इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका उपाध्यक्ष डा वाई. रेड्डी, नेपालस्थित एशियाली विकास बैँकका देशीय निर्देशक डा अर्नाउड कोउकोइसले भाग लिनुहुने छ ।

यसैगरी कृषि क्षेत्र र सिँचाइबीच सहकार्यका सम्भाव्य बाटोहरूको पहिचान विषयको प्राविधिक सत्रको सञ्चालन डा सन्तोष कैनीले गर्नुहुने उपमहानिर्देशक बरालले जानकारी दिनुभयो । सम्मेलनको सोही सत्रअन्तर्गत नै विज्ञ प्रा डा विष्णुप्रसाद पाण्डेले सञ्चालन गर्नुहुने छ भने सञ्जीव बराल, डा शवनम शिवाकोटी, डा गणेशराज शर्मा, डा मोहसिन हफिज, डा अर्नो कौशोईले छलफलमा आफ्नो धारणा राख्नुहुने जनाइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अशक्त ज्येष्ठ नागरिकको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी पाण्डेयले दिए नागरिकताको प्रतिलिपि
Next Article पूर्वराष्ट्रपति भण्डारीद्वारा बुद्धजयन्ती तथा किरात समुदायको उभौली पर्वको शुभकामना

You Might Also Like

काठमाडौँ - KTMकालिकोट - KLKराजनीति

गाउँ–गाउँमा पुगेका सिंहदरबार सदरमुकाममै थन्किए

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

प्रकाश सपुतको गीतमा आपत्ति मान्नुपर्ने कुरा छैन, सर्जकलाई किन धम्क्याउने- बाबुराम भट्टराई

57 years ago
काठमाडौँ - KTMराजनीति

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ: परराष्ट्रमन्त्री

57 years ago
काठमाडौँ - KTMप्रवास

कतारमा रहेका आप्रवासी कामदारलाई खाद्यान्‍न उपलब्ध गराउन दोहा बैंकफ्वारा २० लाख रियाल सहयोग

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?