कात्तिक १३, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत नेपालका कुशल भुर्तेलले सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले २६ बलमा अर्धशतक पूरा गरेका छन् ।कुशलले २ छक्का र ६ चौका प्रहार गरेका...