असोज २९, काठमाडौँ | टी-२० त्रिकोणीय शृंखलाका लागि नेपालले आफ्नो टिम सार्वजनिक गरेको छ । नेपाल, युएई र हङकङबीच आगामी १८ देखि २७ अक्टोबरसम्म काठमाडौंमा ‘ट्र्यांगुलर सिरिज’ आयोजना हुँदैछ । नेपालले...