ओमानसँगको कमजोरी सुधारेर भोलि यूएईसँग कमब्याक गर्नेछौं: प्रशिक्षक मोन्टी देशाईँ
कार्तिक १६, काठमाडौँ | नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईँले टी-२० विश्वकप छनोटको सेमिफाइनल खेलमा कमब्याक गर्ने बताएका छन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग ५ विकेटले पराजित...