फागुन १३, काठमाडौँ । युएईमा जारी आईसीसी यू–१९ विश्वकपको छनोटमा नेपालले आज कुवेतलाई ३४३ रन बनाई मजबुत स्कोर खडा गरेको छ । अब नेपालले दिएको ३४४ रनको फराकिलो लक्ष्यलाई पछ्याउन...