जिम्बाबे ‘ए’ विरुद्ध नेपालको खेल, नेपाल टस हारेर ब्याटिङ गर्दै
वैशाख १८, काठमाडाैं | जिम्बाबे ‘ए' विरुद्धको ट्वान्टी २० श्रृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन लागेको खेलमा नेपालकाे सिनियर टिममा...