जेठ ५, काठमाडौं । कोलकाता नाइट राइडर्सलाई २ रनले पराजित गर्दै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।बुधबार राति जितसँगै प्लेअफ...