नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने, खेल कतारको दोहामा हुने
वैशाख ५, काठमाडौँ । एएफसी एसियन कप २०२३ को छनोटको तयारीमा रहेको नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले...