नेपालविरुद्ध हङकङ : पुजाको स्थानमा विमलाले खेल्ने
न्युज कारखाना। ५ असोज, काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटअन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने दोस्रो खेलमा लागि...