असोज २४, काठमाडौं | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३-० ले पराजित गरेको हो ।पोर्चुगलको जितमा कप्तान...