आज नेपाल र फिफाको शिर्ष स्थानमा रहेको इरानबीच खेल हुँदै, कति बजे ?
कात्तिक ८, काठमाडौं | एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा आज (सोमबार) नेपालले बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्न लागेको...