सन्दीप लामिछाने विश्वमै सर्वाधिक टी–२० क्रिकेट खेल्ने खेलाडी
कात्तिक १४, काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका सर्वाधिक टी–२० क्रिकेट खेल्ने खेलाडी बनेका छन् ।द क्रिकेट मन्थलीले १२ महिनामा विश्वका टी–२० क्रिकेट लिग खेल्ने खेलाडीको सूचीमा सन्दीप...