मङ्सिर १३, बैतडी | निङ्लाशैनी क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब शनिबार यहाँ जारी बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । उन्नाइसौँ संस्करणको बिडीसीए कपमा निङ्गलाशैनीले...