क्रिकेटमा नेपालको शानदार जित, कप्तान ज्ञानेन्द्रले जोडे पहिलो अन्तर्राष्ट्रिय शतक
मङ्सिर १९, काठमाडौँ | राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र...