नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याट्सम्यानको उत्साहजनक प्रदर्शन : प्रशिक्षक मोन्टी देशाई
फागुन १६, काठमाडौं | प्रमुख प्रशिक्षक मोन्टी देशाईले विश्वकपको प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याट्सम्यानले उत्साहजनक प्रदर्शन गरेको बताएका छन्।‘हामीले विश्वकपको प्रतिद्वन्द्वीसँग लक्ष्य पछ्याउँदा जसरी खेल्यौँ त्यो निकै राम्रो छ। दुर्भाग्य हामी...