नेपालको दोस्रो विकेट गुम्यो, २५ रनमा आउट भए रोहित
फागुन २२, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।दोस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल १९ बलमा ३...