इराकविरुद्ध नेपालको शानदार जित, साम्बा एक्लैले गरिन् पाँच गोल
फागुन ११, काठमाडौं | नेपालली महिला फुटबल टिमले इराकविरुद्ध शानदार जित हासिल गरेको छ ।साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले...