क्यानडाविरुद्ध शृङ्खलामा नेपालको शानदार जीतसँगै क्लिन स्वीप
माघ २९, काठमाडौँ | अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपालले क्यानडालाई ९ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो ।पहिले ब्याटिङ गर्दै क्यानडाले...