गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै प्रधानमन्त्री कपमा आर्मीको सातौँ जित
माघ १८, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको छ ।नवौँ खेल खेलेको आर्मी क्लबले...