आकाश चन्द चम्किँदा अफगानिस्तानले पाँचौँ विकेट गुमायो
माघ १२, काठमाडौं | नेपाल र अफगानिस्तानबिच दक्षिण अफ्रिकामा भइरहेको यु–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपाली बलर आकाश चन्द चम्किएपछि अफगानिस्तानका ब्याट्सम्यानहरु क्रिजमा जम्न नसकेका...