असार २५, काठमाडौं | श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
आज नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको गरी टोलीको बिदाइ गरेको...